arrow

नेपाल बङ्गलादेशसँग भिँड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
afc-football-nepal-bhutan-p.jpg

काठमाडौँ ।  साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो खेल बङ्गलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ । 

समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । 

दोस्रो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० ले हराएपछि नेपाल र बङ्गलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलङ्का भने समूह चरणबाटै बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ