arrow
ADVERTISEMENT

भुते रहमा पौडी खेल्दा दुई बालकको मृत्यु 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ भदौ ८ शनिबार
Banganga_Nagarpalika.png

कपिलवस्तु । खोलामा डुबेर बाणगंगा ८ ढोडेकोलमा दुई जनाको ज्यान गएको छ । फुटबल खेलेर नुहाउन कोइली खोलाको भुते रहमा गएका ठाकुर भण्डारीका छोरा वर्ष १६ को प्रतिक भण्डारी र सोही वडाका कृष्ण सापकोटा का १५ वर्षीय सरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ