arrow
ADVERTISEMENT

साविक विजेता अल हिलालको साउदी लिगमा विजयी शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
saudi-league-al-hilal.jpg

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरूआत गरेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरूआत गरेको हो ।

साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए । 

यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ