arrow
ADVERTISEMENT

फाइनलको पहिलो हाफमा बंगलादेशसँग पछि पर्‍यो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
saff-u20-nepal-bangladesh.jpg

काठमाडौँ । साफ यू–२० च्याम्पियनशिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ