arrow

दिनेश डीसी चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
dinesh-dc.jpg

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

एमाले निकट मानिने डीसी सञ्चारकर्मीसमेत हुन् । साथै उनी फिल्म निर्देशक र अभिनेता पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ