arrow

कीर्तिमानी पलेशालाई पूर्वराजाको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
palesha-govardan-bronze-med.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिस पारालिम्पिकमा कास्यपदक जितेर कीर्तिमान रचेकी पलेशा गोवर्धनलाई बधाई दिएका छन् । 

ओलम्पिकमा सहभागीता जनाएको ६० वर्षमा नेपालले पहिलो पटक पारालिम्पिकमा कास्यपदक जितेको भन्दै पूर्वराजाले पलेशालाई बधाई दिएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ