arrow

फुजी स्याउ पहिलो पटक मुगुमा उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
fuji-apple-mugu-81-5-16.jpg

मुगु । मुगु जिल्लामा पहिलो पटक फुजी स्याउ उत्पादन हुन थालेको छ । फुजी स्याउ टिप्दै छायानाथ रारा नगरपालिका–५ का कृषकहरुले खुशी व्यक्त गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुले पहिलोचोटि मुगु जिल्लामा फुजी स्याउ खेती गर्न सिकाएपछि कम समयमा धेरै उत्पादन हुने भएपछि कृषक फुजी स्याउतर्फ आकर्षित हुँदै गएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ