arrow
ADVERTISEMENT

काले मोक्तानले पाए ४१ वर्षमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
kale-moktan-prakash-tamang-citizwnship.jpg

संखुवासभा । हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् । 

उनले ४१ वर्षमा नागरिकता पाएका हुन् । इलाका प्रशासन कार्यालय दिङ्ला भोजपुरको षडानन्द नगरपालिका–१० साङ्पाङ् छाप्ले गाउँस्थित घरमै पुगेर इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले नागरिकता वितरण गरेका हुन् । 

हेर्नेकथामा आएपछि उनलाई नागरिकता दिन भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृहसचिवलाई निर्देशन दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ