arrow

कोरोनापछि बढे विदेशी पर्यटक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
newzland-tourist.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय आगन्तुक सर्वेक्षण अनुसार न्युजिल्याण्डको अन्तर्राष्ट्रिय पर्यटन कोभिड १९ महामारीको प्रभावपछि पुनः शुरु भएको छ । अन्तर्राष्ट्रिय पर्यटनले यस वर्षको दोस्रो त्रैमासिकमा न्युजिल्याण्डको अर्थतन्त्रमा २.६ बिलियन न्युजिल्याण्ड डलर योगदान गरेको छ । 

जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी रहेको सर्वेक्षणले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन न्युजिल्याण्डको दुग्ध उत्पादनपछि दोस्रो योगदानको हो । 

न्युजिल्याण्ड सरकारले सार्वजनिक सेवा र उच्च गुणस्तरीय अनुभवहरूमा आगन्तुकहरूको योगदान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन शुल्कमा उल्लेखनीय वृद्धि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ