arrow

अमेरिकामा घट्यो बेरोजगारी दर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
uyghur-worker-garment-xinjiang-china.jpg

काठमाडौँ । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ । 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो । 

श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमी आई ४.२ प्रतिशत कायम भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ