arrow
ADVERTISEMENT

जर्मनीसँग हंगेरी निरीह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
fotball-ger-hun-24-9-8.jpg

काठमाडौँ । जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्ड्ससँग खेल्दै छ । त्यस्तै हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।

नेदरल्याण्ड्सले गएराति भएकै खेलमा बोस्निया एन्ड हर्जगोबिनालाई ५–२ ले पराजित गर्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ