arrow

सत्ताधारी दलको बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
gathabandhan-81-5-24.jpg

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरु सहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ