arrow
ADVERTISEMENT

नेम्वाङको पहिलो स्मृति दिवस आज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
Subash-chandra-negmang-death.jpg

काठमाडौँ ।  संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा आज उनलाई स्मरण गरिँदै छ । गत वर्ष आजकै दिन नेम्वाङको हृदयाघातका कारण निधन भएको थियो । 

उनको स्मरणमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा कार्यक्रमको आयोजना गरेको छ । आज उनको तस्बिरमा माल्यार्पण एवं पुष्प गुच्छा अर्पण गरी उनको स्मरण गरिने र उनले दिएको योगदानको चर्चा गर्ने एमालेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ