arrow
ADVERTISEMENT

माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्रीलाई बोल्न दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
parliament-all-parties-meet-2081.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ। आज बसेको कार्य व्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू 'हिंसा' शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसद्मा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन्। उनले आफूहरू सभामुखको विरोधमा नरहेको बताउँदै आफ्ना कुरा राखेर संसद् अवरोध नगर्ने स्पष्ट गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ