arrow

संसद्को चालु अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
parliament-81-2-13e.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन्।

सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ