arrow

भिडियोमा विश्वकर्मा पूजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
bishwakarma-puja-081.jpg

काठमाडौँ । आज विश्वकर्मा पूजा । भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरूमा भीड रहेको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । 

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ