arrow

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
mancity-intermilan-81-6-3.jpg

काठमाडौँ । म्यानचेस्ट सिटीले यूईएफए च्याम्पियन्स लिगमा औसत शुरूआत गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ