arrow

च्याम्पियन्स लिगमा पीएसजीको विजयी शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
psg-girona-champions-league.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए । अब पीएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ