arrow

एथ्लेटिको मड्रिडको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
athletico-madrid-24-9-19.jpg

काठमाडौँ । एथ्लेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले आरबी लेप्जिगलार्य २–१  गोल अन्तरले पराजति गर्दै विजयी शुरुआत गरेको हो ।

एथ्लेटिको मड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेप्जिगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए ।

अब एथ्लेटिको मड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेप्जिगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ ।
                 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ