arrow

पुरुषभन्दा महिला पाँच वर्ष बढी बाँच्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
aged-turkeye.jpg

काठमाडौँ । टर्किएका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । 

जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्किएमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ ।

जबकि दक्षिणमा रहेको किलिस प्रान्तको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ