arrow

नेपाल पाकिस्तानसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
u17-nepal-pakistan-24-9-21.jpg

काठमाडौँ । साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । 

पाकिस्तानको जितमा खेलको ८२औँ मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । समूह ‘बी’ मा रहेको नेपालले अब सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ