arrow

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
arju-spain-president.jpg

वाशिङ्गटन डिसी (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ