arrow

कांग्रेस–माओवादी र मधेसी मोर्चाका नेताहरु बालुवाटारमा

logo
प्रकाशित २०७३ पुष २ शनिबार
PM-ra--neta.jpeg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्र, कांग्रेस  र मधेशी मोर्चाका नेताहरुबीच बालुवाटारमा छलफल भइरहेको छ ।

बैठकमा संविधान संशोधन, निर्वाचन, निर्वाचन कानून, एमालेले गरेको संसद अवरोध लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा मधेशी मोर्चाका शीर्ष तथा दोस्रो तहका नेताहरु सहभागि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ