arrow

नागढुंगा सुरुङबाट अत्यावश्यक सवारी साधन, अन्यका लागि सडक खुल्न समय लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
nagdhunga-tennel-81-6-13.jpg

काठमाडौँ । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ ।

सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो । 

काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाइ प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट प्रवेश गर्न दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ