arrow

अल नासर विजयी हुँदा रोनाल्डो र मानेको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
ronaldo-alnasar-mane.jpg

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ