- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बडादशैँको टीका शनिबार हुँदै गर्दा नजिक घर हुनेहरुले बिहीबार राजधानी छाडेका छन् । टाढा जाने कर्मचारीहरुले पनि बिहीबार मात्रै राजधानी छाडेका छन् । कतिपय निजी विद्यालय तथा कलेजहरुले पनि बुधबारसम्म शैक्षिक गतिविधि जारी राखेका कारण बिहीबारमात्रै बाहिरिएका छन् ।
तस्बिरमा देखिएको दृष्य काठमाडौँको जडिबुटी क्षेत्रको हो । यो नाका हुँदै पूर्वतिर जान सहज देखिएको छ । दशैँको आगमनसँगै बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को ।