arrow

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
bhimpokhara-healthpost.jpg

बागलुङ । बागलुङ काठेखोला गाउँपालिका-२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ ।

छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।

सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको रु. दुई करोड ७५ लाख ६४ हजार २ सय ५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका-२ भिमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ