arrow

उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच भेटबार्ता

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
nidhi-bhetghat.jpeg
काठमाडौं ।  गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेल्जियमका राजदूत यन लक्सबीच सोमबार दिउँसो भेटबार्ता भएको छ । 
 
उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच गृहमन्त्रालयमा भएको भेटमा समसामयिक राजनीति र आर्थिक लगानी लगायतका बिषयमा कुराकानी भएको थियो । 
 
भेटमा मन्त्री निधिले नेपालमा पछिल्लो राजनीतिक परिबर्तनपछि लगानीको वातावरण बनेको भन्दै बेल्जियमको लगानी नेपालमा भित्र्याउन आग्रह गर्नुभएको थियो । त्यस अबसरमा राजदूत लक्सले लगानी भित्र्याउने बिषयमा बेल्जियम सरकार सकारात्मक भएको बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ