arrow

नेपाली फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
nepal-tajakistan-afghanista.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी नोभेम्बर १३ मा ताजकिस्तानसँग र १६ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो ।

दुवै खेल ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने एन्फाले जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ