arrow

होटल संघमा पुनः सुवेदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
laxman-subedi-hotel-sang.jpg

पोखरा । होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी चयन भएका छन् ।

संघको बिहीबार सम्पन्न ४२औँ साधारणसभा तथा २१औँ अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिव पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका हुन् ।

यस्तै सदस्यमा प्रदीपराज पहारी, विवेक गौतम, शिवराज पहारी र पन्चङ लामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ