arrow

नामुद भ्रष्टलार्इ कालाेमाेसाे दलिएकाे भन्दै क्रान्तिकारीद्वारा कार्यकर्ता रिहार्इकाे माग (विज्ञप्ति सहित)

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
akhil-new-photo.jpg.jpeg
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लोकमान सिंह कार्की नामुद भ्रष्ट रहेकोले कालोमोसो दलेर कारबाही गरिएको बताएको छ । बिहीबार अध्यक्ष पूर्ण बहादुर सिंहले विज्ञप्ती जारी गर्दै उनलाई कालोमोसो दलेको आरोपमा पक्राउ गरेको दुई जनालाई विनाशर्त तुरून्त रिहागर्न पनि माग गरेको छ । 
 
बिहीबार अदालतमा पेशी धान्न गएका लोकमान सिंह कार्कीलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका प्रकाश शाही र चन्द्र बुढालाई यथाशीघ्र रिहागर्न पनि विज्ञप्तीमा माग गरिएको छ । 
यस्तो छ क्रान्तिकारीले जारी गरेको विज्ञप्ती :
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ