arrow

महिला उद्यमी भकारी बेच्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
bhakari-81-8-1.jpg

त्रिशूली । महिला उद्यमीहरु धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका छन् । 

बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाउँघरमा यसको माग धेरै छ भने बिक्रीबाट हुने नाफाले उद्यमीलाई पनि आर्थिक उपार्जनमा सहयोग पुगेको छ । रासस



नयाँ