arrow

सरकारले क्रिसमस मनाउन दियो छुट्टी, आईतबार सार्वजनिक विदा

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
tree-and-sun.jpeg
काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्बीहरुको मुख्य चार्ड क्रिसमसको अवसरमा सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । 
 
यस अघिको केपी ओली नेतृत्वको सरकारले क्रिसमसको विदा कटाएर सो दिन इसाई कर्मचारीहरूको लागि मात्रै विदा दिएको थियो । वर्तमान सरकारले भने सबैधर्मलाई समान भाव राखी विदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ