-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्।
शाही ३४७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर सिंहले ३३२ मत मात्र ल्याउन सके।
एमालेका डम्बरबहादुर घर्तीले २६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याए । १८ मत बदर भएको थियो ।