arrow

दार्चुलामा भूकम्पको धक्का महसुस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
earthquake-final-------.jpg

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । 

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ