arrow

वानेश्वरमा सरकारी गाडी माथि आगजनी

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
gadi-aaglagi.jpeg

काठमाडौं । वानेश्वरमा शुक्रबार सरकारी गाडी माथि आगजनी भएको छ । वानेश्वरको अल्फाविटा अगाडि बा२झ १३९२ नं को सवारीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ । वानेश्वर प्रहरी बृत्तका प्रहरी विनय भुजेलले यस विषयमा थप छानविन भईरहेको तर अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ