काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् शहरि बिकास मन्त्री अर्जुननरसिंह केसीले हालै सम्पन्न भएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको भेला पार्टी सगंठन सुदृढीकरणका लागि महत्त्वपूर्ण भएको बताएका छन् ।
मन्त्रालयमा कोषाध्यक्षहरुले गरेको सम्मान ग्रहन गर्दै केसीले आ-आफ्नो जिल्लामा रहेको पार्टी कोषलाई सहि तरिकाले संचालन गर्दै निस्पक्ष रुपमा पार्टी कार्यकर्ताको काम गर्न आग्रह गरे ।
केही दिन अघि काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पहिलो भेला सम्पन्न भएको थियो ।