धुलिखेल । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका ६ चनौटेमा वर्षाले विस्थापित परिवार त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले घरखेत बगाएपछि यहाँका सात घरपरिवार चार महिनादेखि विचल्लीमा परेका हुन् । रासस