-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा फेरि डा बाबुराम भट्टराई नै कायम भएका छन् । उनी अत्यधिक मतका साथ निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति) ले जनाएको छ।
बाबुरामले ८०२ मत पाउँदा नेत्रले ७१ मत पाएका छन् ।
औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।