arrow

ब्रिक्स नेताहरूको शिखर सम्मेलन ब्राजिलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
brics1.jpg

काठमाडौँ । ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् । 

ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । 

 शुरुमा २००९ मा ब्राजिल, रूस, भारत र चीनद्वारा स्थापित, दक्षिण अफ्रिका २०१० मा सामेल भएको, ब्रिक्समा अब कुल १० पूर्ण सदस्यहरू छन् । 

ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखहरूलाई स्वागत गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ