काठमाडौँ । रङ्गहरुको पर्व फागु पूर्णिमा अर्थात् होली रङ्ग खेलेर मनाइँदैछ । सोक्रममा सरकारले नेपालको उपत्यकासहित पहाडी क्षेत्रमा होली धुमधामले मनाइँदैछ ।
विदेशीहरु पनि होलीमा जोडिएका छन् । काठमाडौँको बसन्तपुरमा विदेशीहरूले निकै अभिरुचीपूर्वक होली मनाएका छन् ।