arrow

गृहमन्त्रीको होली 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
ramesh-lekhak-81-11-29.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज होली मनाइएको छ । सो क्रममा गृहमन्त्री रमेश लेखकले पनि होली खेलेका छन् । 

होली पर्वका अवसरमा सुदूरपश्चिम समाज काठमाडौँले बिहीबार होलीको आयोजना गरेको हो । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ