arrow

भरियाको सहयोगमा पाथीभराको दर्शन गरेर फर्कँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
pathibhara-aged-porter.jpg

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी भरियामार्फत् घर फर्कँदै गरेका तीर्थयात्री । हिँड्न नसक्ने भक्तजनहरूले भरियाको सहयोगमा पाथीभराको दर्शन गर्ने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ