arrow

आज फ्रान्सेली भाषा दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
french-language.jpg

काठमाडौँ । आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न छ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिश भाषा दिवस मनाउँदै आएको छ ।
    
दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्ने लगायतका काम गरिन्छ ।

 ‘एजेन्सी फर कल्चरल एण्ड टेक्निकल कोअपरेसन’ स्थापना भएको दिनको प्रतीकका रुपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन शुरु गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ