arrow

मर्स्याङ्दी जलाशयसँगै फराकिलो चिटिक्क सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
marshyandhi-hydro-mugling-pokhara-highway.jpg

बन्दीपुर । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक ।  

पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८०  प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ