arrow

चट्याङ लागेर मोहन घाइते

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ चैत १० आइतबार
lightning-always.jpg
तस्बिर – फाइल ।

काभ्रे। काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएका छ्न् । घाइते हुनेमा चौरीदेउराली गाउँपालीका २ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेका छन् । 

घर नजिकै बसिरहेको अवस्थामा अचानक चट्याङले टाउकोमा लागि घाइते भएपछि नजिकै रजवास हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो । 

टाउकोमा चोट लागेकोले हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए।

शनिबार साँझ घर नजिकै बसिरहेको अबस्थामा चट्याङ खसेर उनी घाइते भएका थिए । उनको अवस्था अहिले मध्यम रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ