arrow

काकाकुल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
watrer-scarcity-81-12-16.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय शनिबार बिहान धारामा खानेपानी भर्दै । नजिकमा पानीको मुहान नहुँदा यहाँका १८ घरधुरीले दैनिक एक घण्टा आउने एउटा सार्वजनिक धाराबाट खानेपानीको जोहो गर्ने गर्दछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ