दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको मादल बजाउने तालिममा सहभागी महिला । महिलालाई सीप सिकाउन वडा कार्यालयले तालिमको आयोजना गरेको हो। रासस
Hamrakura.com