arrow

गौथली भीरको सडकमा ढलान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
gauthali-veer-road.jpg

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको गौथली भीरमा ढलान गरेर पक्की सडक बनाइएको छ । 

पूर्वाधार विकास कार्यालय, म्याग्दीले गण्डकी प्रदेश सरकारको बजेटबाट सञ्चालन गरेको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्तर्गत धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको छ किलोमिटर दुरीमा ग्राभेल, ढलान र कालोपत्रे गरेर स्तरोन्नति भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ