arrow

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो ०१ः१५ बजेबाट शुरू हुनेछ । ठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२–८३ का लागि गत बैशाख १९ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने एजेन्डा रहेको छ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि २ दिन छलफल भएको थियो । 

साथै आजैबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने विनियोजन विधेयक २०८२ माथि छलफल शुरू गरिने भएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ